तिम्रो मुस्कानमा अल्झि रहन पाउँ Lyrics in Hindi
Real lyric content for this Hindi Christian song.
Hindi Lines
75
English Lines
0
Chords
No
Hindi Lyrics
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
मायाका भाका गुनगुनाउँदै
तिम्रो नयनमा सधैं रहन पाउँ
मेरो अन्तिम साससम्मै
सहारा हौ तिमी मेरो
भरोसा हौ तिमी मेरो
उपहार हौ तिमी मेरो
ईश्वरको आशिष तिमी मेरो
सुखै सुख त भन्न म सक्दिन
तर दुःखमा सधैं हुनेछु
सोचे जस्तो पूरा गर्न नसकुला
तर मायाका बाचा भुल्ने छैन
सहारा हौ तिमी मेरो
भरोसा हौ तिमी मेरो
उपहार हौ तिमी मेरो
ईश्वरको आशिष तिमी मेरो
तिमी मेरो मायालु
जीवन सँगै बाँड्नलाई
तिमी मेरो मायालु
जीवन सँगै काट्नलाई
सहारा हौ तिमी मेरो
भरोसा हौ तिमी मेरो
उपहार हौ तिमी मेरो
ईश्वरको आशिष तिमी मेरो
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
b g#m e b
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
b g#m f#
मायाका भाका गुनगुनाउँदै
b g#m e b
तिम्रो नयनमा सधैं रहन पाउँ
b e f#
मेरो अन्तिम साससम्मै
e f# g#m
सहारा हौ तिमी मेरो
e f# b
भरोसा हौ तिमी मेरो
e f# g#m
उपहार हौ तिमी मेरो
e f# b gm7 f#
ईश्वरको आशिष तिमी मेरो
b g#m e b
सुखै सुख त भन्न म सक्दिन
g#m f#
तर दुःखमा सधैं हुनेछु
b g#m e b
सोचे जस्तो पूरा गर्न नसकुला
b g#m f#
तर मायाका बाचा भुल्ने छैन
e f# g#m
सहारा हौ तिमी मेरो
e f# b
भरोसा हौ तिमी मेरो
e f# g#m
उपहार हौ तिमी मेरो
e f# b gm7 f#
ईश्वरको आशिष तिमी मेरो
e f#
तिमी मेरो मायालु
d#7 g#m f#
जीवन सँगै बाँड्नलाई
e f#
तिमी मेरो मायालु
d#7 g#m f#
जीवन सँगै काट्नलाई
e f# g#m
सहारा हौ तिमी मेरो
e f# b
भरोसा हौ तिमी मेरो
e f# g#m
उपहार हौ तिमी मेरो
e f# b gm7 f#
ईश्वरको आशिष तिमी मेरो
b g#m e b
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
मायाका भाका गुनगुनाउँदै
तिम्रो नयनमा सधैं रहन पाउँ
मेरो अन्तिम साससम्मै
सहारा हौ तिमी मेरो
भरोसा हौ तिमी मेरो
उपहार हौ तिमी मेरो
ईश्वरको आशिष तिमी मेरो
सुखै सुख त भन्न म सक्दिन
तर दुःखमा सधैं हुनेछु
सोचे जस्तो पूरा गर्न नसकुला
तर मायाका बाचा भुल्ने छैन
सहारा हौ तिमी मेरो
भरोसा हौ तिमी मेरो
उपहार हौ तिमी मेरो
ईश्वरको आशिष तिमी मेरो
तिमी मेरो मायालु
जीवन सँगै बाँड्नलाई
तिमी मेरो मायालु
जीवन सँगै काट्नलाई
सहारा हौ तिमी मेरो
भरोसा हौ तिमी मेरो
उपहार हौ तिमी मेरो
ईश्वरको आशिष तिमी मेरो
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
b g#m e b
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
b g#m f#
मायाका भाका गुनगुनाउँदै
b g#m e b
तिम्रो नयनमा सधैं रहन पाउँ
b e f#
मेरो अन्तिम साससम्मै
e f# g#m
सहारा हौ तिमी मेरो
e f# b
भरोसा हौ तिमी मेरो
e f# g#m
उपहार हौ तिमी मेरो
e f# b gm7 f#
ईश्वरको आशिष तिमी मेरो
b g#m e b
सुखै सुख त भन्न म सक्दिन
g#m f#
तर दुःखमा सधैं हुनेछु
b g#m e b
सोचे जस्तो पूरा गर्न नसकुला
b g#m f#
तर मायाका बाचा भुल्ने छैन
e f# g#m
सहारा हौ तिमी मेरो
e f# b
भरोसा हौ तिमी मेरो
e f# g#m
उपहार हौ तिमी मेरो
e f# b gm7 f#
ईश्वरको आशिष तिमी मेरो
e f#
तिमी मेरो मायालु
d#7 g#m f#
जीवन सँगै बाँड्नलाई
e f#
तिमी मेरो मायालु
d#7 g#m f#
जीवन सँगै काट्नलाई
e f# g#m
सहारा हौ तिमी मेरो
e f# b
भरोसा हौ तिमी मेरो
e f# g#m
उपहार हौ तिमी मेरो
e f# b gm7 f#
ईश्वरको आशिष तिमी मेरो
b g#m e b
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ